Category: Uncategorized

Online माध्यमबाट पठनपाठन संबन्धमा !!!

बिश्वमा फैलिरहेको COVID-19 – ओमिक्रोन भाइरसको बढ्दो जोखिमका कारण त्रिभुबन विश्व बिद्यालयद्वारा मिति २०७८ माघ ९ गते जारी सुचनाका आधारमा यस क्याम्पसमा संचालित स्नातक तहको दोस्रो र तेस्रो वर्ष एवं स्नातकोत्तर तहको पहिलो र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई संलग्न तालिका अनुसार मिति २०७८ माघ १२ गते देखि online system बाट पठनपाठन हुने ब्यहोरा संबन्धित सम्पूर्ण बिद्यार्थीहरु एवं प्राध्यापकहरुमा जनाकरिको लागि सुचित गरिएको छ |

“Late Tek Bahadur-Hari Maya Maskey Scholarship” established !!

द्रव्यशाह बहुमुखी क्याम्पसका पूर्व बिद्यार्थी समाजका अध्यक्ष ईश्वर काजी मास्केले आफ्ना दिवंगत पिता टेकबहादुर मास्के र माता हरिमाया मास्केको स्मरणमा रू २११००० |- को छात्रवृत्ति कोस स्थापना गर्नुभएको छ | उक्त रकमबाट प्राप्त ब्याजबाट बार्षिक दुई जना बिद्यार्थीहरुलाई “स्व टेकबहादुर-हरिमाया मास्के छात्रवृत्ति” प्रदान गर्ने घोषणा गर्नुभयो |
Topup – Drabya Shah Multiple Campus