लेखाशास्त्रको पुनर्ताजगी तालिम सम्पन्न
गोरखा, १३ आषाढ २०८३
द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाको आयोजनामा गोरखा जिल्ला भित्रका ३५ माध्यमिक विद्यालयका Accountancy [लेखाशास्त्र] बिषय अध्यापन गराउने शिक्षक शिक्षिका हरूको १ दिने लेखाशास्त्र शिक्षण पूर्नताजकी तालिम सम्पन्न भएको छ । क्याम्पस संचालक समितिका श्रद्धेय अध्यक्ष श्री मनोज प्रसाद धितालज्यूको अध्यक्षतामा भएको कार्यक्रममा बिज्ञ प्रा.डा.अच्यूत ज्ञवलीले सहजिकरण गर्नुभएको थियो ।









