Soft Skill Devekopment Program

Soft Skill Devekopment Program

मिति २०८३ आषाढ ५ गते द्रब्यशाह बहुमुखी क्याम्पस शिक्षा विभागको आयोजनामा शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने प्रथम वर्ष देखि चौथो वर्ष सम्म अध्ययन गर्ने विद्यार्थीहरुको लागि सहयोगत्मक सिकाई विकासका लागि ऋब्क्भ् कतगमथ समुहगत छलफल र प्रस्तुतीका साथ कार्यक्रम सम्पन्न गरियो कार्यक्रम विभागीय प्रमुख श्री जयराम अधिकारीको अध्यक्षता र सहायक क्याम्पस प्रमुख एवम् विभागीय सदस्य श्री कृष्णप्रसाद पराजुलीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा सम्पुर्ण विभागीय प्राध्यापकहरुको समेत सहभागीता रहेको थियो ।

Topup – Drabya Shah Multiple Campus