छात्रा भलिबलमा द्रब्यशाह प्रथम

छात्रा भलिबलमा द्रब्यशाह प्रथम

द्रब्यशाह बहुमुखी क्याम्पस, वी.एड. तेसंो वर्षमा स्वास्थ्य शारीरिक शिक्षा मुल विषय लिई अध्ययनरतरत विद्यार्थीहरुको शारीरिक शिक्षामा अनुन्धान तथा प्रोजेक्ट मिट (कोड नं. ४३४)को आंशिक पाठ्यभार पुरा गर्न यहि मिति २०७६ फागुन ३० गते क्याम्पसमा आयोजित कक्षा ११ र १२ स्तरीय छात्रा भलिबल प्रतियोगितामा द्रब्यशाह बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै गरी द्धितीय र तृतीय क्रमश शक्ती मा.वि. पाटेचौर र महेन्द्रज्योति मा.वि. दरबारमार्ग, गोरखा सफल भएको छ । उक्त प्रतियोगितमा गोरखा नगरपालिका भित्रका पाँचवटा मा.वि. र एक क्याम्पसको सहभागिता रहेको थियो । प्रतियोगितामा सफल विद्यार्थीहरुलाई क्याम्पस प्रमुख रामचन्द्र दुवाडीद्धारा मेडल प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

403 Forbidden

403

Forbidden

Access to this resource on the server is denied!


Proudly powered by LiteSpeed Web Server

Please be advised that LiteSpeed Technologies Inc. is not a web hosting company and, as such, has no control over content found on this site.