द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखामा ३८ औं बार्षिकोत्सब सम्पन्न !!!

द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखामा ३८ औं बार्षिकोत्सब सम्पन्न !!!

द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखाले तीज गीत प्रतियोगिता एवं विविध मनोरन्जनात्मक कार्यक्रमहरु गरी ३८ औं बार्षिकोत्सब भव्यताकासाथ सम्पन्न गरेको छ | क्याम्पस संचालक समितिका अध्यक्ष श्री धिरज बहादुर मास्केको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसको समसामयिक गतिविधिका बारेमा क्याम्पस प्रमुख श्री रामचन्द्र दुवाडीले प्रकाश पार्नुभएको थियो भने उपस्थित विधार्थीहरुबाट विभिन्न प्रतियोगी तथा अप्रतियोगी मनोरन्जनात्मक नाजगान, कलाकारिता एवं आफ्ना अन्तर्निहित प्रतिभाहरुको प्रस्तुत गरिएको थियो |

Load popup – Drabya Shah Multiple Campus