डिजिटल पुस्तकालय सुरु !!
गोरखा । गोरखाकाे लक्ष्मीबजारमा रहेकाे द्रव्यशाह बहुमुखी क्याम्पसले डिजिटल पुस्तकालय सुरु गरेकाे छ । त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयकाे सहयाेगमा क्याम्पसमा डिजिटल पुस्तकालय स्थापना गरिएकाे हाे । साेकाे बारे बिहिबार विश्वविद्यालयकाे केन्द्रीय पुस्तकालयले क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट अभिमुखीकरण समेत गराएकाे क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले जानकारी दिए । कार्यक्रमकाे विज्ञद्वय विजय शर्मा र जीवनाथ न्याैपानेले रेमाेटेक्सको माध्यमबाट विद्यार्थी तथा प्राध्यापकहरुले घरमै बसी बसी आफुलाई आवश्यक पर्ने डिजिटल पाठ्य सामग्रीहरु के कसरी प्राप्त गर्ने वा अध्ययन गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण गराएका थिए । बिहिबार नै केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम मार्फत द्रब्य शाह क्याम्पसमा डिजिटल पुस्तकालय सेवा…
Volunteer Aidan Warlow द्धारा क्याम्पसको Visit
काठमाण्डौ विश्वविद्यालयका Curriculum Consultant बेलायती नागरीक एवं शिक्षाविद्, GDS UK का Volunteer Aidan Warlow ले क्याम्पसको Visit गर्नुहुदै

