BA, BBS & BEd प्रथम र दोस्रो बर्षको आन्तरिक परीक्षामा सहभागी बिद्यार्थीहरू

BA, BBS & BEd प्रथम र दोस्रो बर्षको आन्तरिक परीक्षामा सहभागी बिद्यार्थीहरू

द्रब्य शाह बहुमुखी क्याम्पसको परीक्षा समितिले स्नातक तह प्रथम र द्धितिय वर्षका विद्यार्थीहरुलाई प्रथम आन्तरीक परीक्षा संचालन यहि मिति २०७६ माघ १९ देखि २४ सम्म संचालन गरेको छ । उक्त परीक्षमा विद्यार्थी सहभागिता राम्रो रहेको छ । परीक्षका केही तस्वीरहरु समेत समावेश गरिएको छ ।

Load popup – Drabya Shah Multiple Campus