Farewell Programe
आज मिति २०८३ साल असार २ गते द्रब्य शाह बहुमुखी क्याम्पस लक्ष्मी बजार गोरखाको आयोजना तथा अतिरिक्त
क्रियाकलाप समिति र स्वतन्त्र विद्यार्थी यूनियनको समन्वयमा स्नातक तह चौथो वर्ष र स्नातकोत्तर तह चौथो सेमेस्टमा
अध्ययनरत विद्यार्थीहरुको विदाइ कार्यक्रम सम्पन्न भयो ।










