Workshop on Faculty Capacity Enhancement on Experiential Learning and AI

Workshop on Faculty Capacity Enhancement on Experiential Learning and AI

द्रब्य शाह बहुुमुुखी क्याम्पसको आयोजना र विश्व विद्यालय अनुुदान आयोगको आर्थिक सहयोगमा प्राध्यापकहरुको क्षमता अभिवृदि गर्नका लागि तीन दिने Workshop on Faculty Capacity Enhancement on Experiential Learning and AI कार्यक्रम मिति २०८३ साल जेठ २२ गते देखि सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमको पहिलो दिनका सत्रहरु यसै क्याम्पसका सह प्राध्यापक कृष्ण प्रसाद पराजुुली, सह प्राध्यापक जयराम अधिकारी र उप प्राध्यापक नकुुल थापाले सहजीकरण गर्नुु भएको थियो भने दोस्रो दिनका सत्रहरु त्रि. वि. ब्यबस्थापन संकायका सहायक डिन प्रा. डा. दिलीप पराजुुली र सह प्राध्यापक प्रकास श्रेष्ठले सहजीकरण गर्नुु भएको थियो । उक्त तीन दिने कार्यक्रमको समापन भोलि २३ गते गरिने छ ।

Topup – Drabya Shah Multiple Campus