द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा QAA प्रमाणपत्र प्राप्त गर्न सफल !!!

द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा QAA प्रमाणपत्र प्राप्त गर्न सफल !!!

No description available.

द्रव्यशाह बहुमुखी क्यम्पुस, गोरखा जिल्लामै QAA प्रमाणपत्र प्राप्त गर्ने पहिलो क्याम्पस भएको छ | बि. स. २०७९ असार २९ गते विश्वविध्यालय अनुदान आयोगको सभा कक्षमा आयोगकाअध्यक्ष प्रा. डा. भिम प्रसाद सुबेदीले एक समारोह बिच क्याम्पस संचालक समितिका अध्यक्ष श्री धिरज बहादुर मास्केलाई उक्त प्रमाणपत्र प्रदान गर्नु भएको हो | गुणस्तर सुनिस्चितता तथा प्रत्यायन (QAA) का लागि सबै सूचकहरु पुरा गरेकोले मिति २०७९ आसर २४ गते बसेको QAA Council को बैठकले गरेको सिफारिशको आधारमा उक्त प्रमाणपत्र प्रदान गरिएको हो | आवश्यक सम्पूर्ण सूचकहरुको मुल्यांकनका लागि गठित PRT का संयोजक प्रा. डा. शिव कुमार राई, सदस्य विदेसी प्राध्यापक डा. अमरेश दुवे, सदस्य प्रा. डा. बाल मुकुन्द भण्डारी, सदस्य प्रा. डा. सुनिता हाडा एवं अनुदान आयोगका स्टाफहरु दिपेश सिंह र आस्मा अधिकारीको विभिन्न मुल्यांकन भ्रमणबाट प्राप्त सुझावहरुका आधारमा क्याम्पसले शैक्षिक, भौतिक, प्रसासनिक एवं संस्थागत गुणस्तरियता कायम गर्न सफल भएको हो |

403 Forbidden

403

Forbidden

Access to this resource on the server is denied!


Proudly powered by LiteSpeed Web Server

Please be advised that LiteSpeed Technologies Inc. is not a web hosting company and, as such, has no control over content found on this site.