४१ औँ वार्षिकोत्सव तथा अभिभावक समारोह–२०८२
पहिलो दिन (२०८२ माघ ११ गते)
यस द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाको ४१ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा
आज Day 1 छात्रछात्रा सटपुट प्रतियोगिता सम्पन्न गरियो ।
आज नै लायन्स क्लब अफ गोरखाद्वारा संचालित गोरखा लायन्स आखा सेवा केन्द्र गोरखाको सहयोगमा क्याम्पसमा अध्ययनरत विद्यार्थी एवं प्राध्यापक तथा कर्मचारीहरू गरी 105 जनाको निशुल्क आखा परिक्षण गरिएको थियो । जसमा 18 जनाको Vision Error आएको थियो । आखा जाचमा सहयोग गर्नुहुने गोरखा लायन्स आखा सेवा केन्द्रलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।








