अध्यापन अनुमति पत्रकोलागि परीक्षा सम्बन्धी अभिमुखिकरण सम्पन्न !!!

अध्यापन अनुमति पत्रकोलागि परीक्षा सम्बन्धी अभिमुखिकरण सम्पन्न !!!

द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाले शिक्षा शास्त्र संकाय स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई अध्यापन आनुमति पत्रको तयारी परीक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। शिक्षा शास्त्र विभागको आयोजनामा विभागीय प्रमूख कृष्ण प्रसाद पराजुलीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख चन्द्र बहादुर खड्काले शिक्षा शास्त्रमा अध्ययन गर्ने करिब ७६ विद्यार्थीहरुलाई अध्यापन अनुमति पत्रको पाठ्यक्रम र विद्यार्थीहरुले उक्त परीक्षाको तयारीकालागि अपनाउनु पर्ने शैक्षिक क्रियाकलापहरुका बारेमा सहजीकरण गर्नु भएको थियो।

Topup – Drabya Shah Multiple Campus