Dissertation Writing सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न !!!

Dissertation Writing सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न !!!

द्रब्यशाह बहुमुखी क्याम्पसमा गोरखाका प्राध्यापक तथा विद्यार्थीहरुलाई Dissertation Writing सम्बन्धी दुइ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ |क्याम्पसको व्यवस्थापन संकायद्वारा आयोजित उक्त कार्यक्रममा त्रिभुवन विश्व बिद्यालयका कार्यकारी सदस्य प्राध्यापक डा. महानन्द चालिसेद्वारा Dissertation Writing सम्बन्धी विषय वस्तुहरुको बारेमा प्रसिक्षण दिनुभएको थियो | स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थीहरु र कार्यरत प्राध्यापकहरु गरी उक्त कार्यक्रममा ४८ जनाको सहभागीता रहेको थियो |

Load popup – Drabya Shah Multiple Campus