पूर्व विद्यार्थी समाजबाट क्याम्पसलाई सहयोग

पूर्व विद्यार्थी समाजबाट क्याम्पसलाई सहयोग

पुर्व विद्यार्थी समाजको तर्फबाट क्याम्पसको प्रशासन अगाडि कोरीडोरमा सेवाग्राहीको लागी बस्ने रेक्जिन भएको waiting सिट ६ वटा र पुस्तकालयमा रेफरेन्स सेकसनको लागि २ वटा दराज गरी करीव रू.८१,०००।- बराबरको फर्निचर सहयोग प्रदान भएकोमा हार्दिक आभार सहित पूर्व विद्यार्थी समाजका अध्यक्ष र उहाको टिम साथै सहयोगी हातहरू प्रति धन्यवाद ज्ञापन गर्दछौ ।

Load popup – Drabya Shah Multiple Campus