द्रब्यशाह बहुमुखी क्याम्पसको संचालक समितिको बैठक यहि मिति २०७६ फागुन १६ गते समितिको अध्यक्ष धिरज बहादुर मास्केको अध्यक्षता बसी विश्व विद्यालय अनुदान आयोगबाट क्यु ए ए को लागि हुन लागेको PRT Visit भिजिटका बारेमा छलफल गरियो
बिद्यार्थी रोजगार तथा परामर्श एकाइको आयोजनामा आज २०७६/११/१६ गते व्यवस्थापन संकाय स्नातक तहका बिद्यार्थीहरूलाई वितिय क्षेत्रमा मानव स्रोत व्यवस्थापन सम्वन्धी बिषयमा प्रशिक्षण दिनुहुने रा.बा.बैक गोरखाका सहायक प्रवन्धक तथा यस क्यापसका पूर्व बिद्यार्थी सुजन क्यापछाकी मगरज्युलाई धन्यवाद सहित आभार व्यक्त गरीन्छ ।
The faculties of Drabya Shah multiple Campus Participated two day’s programme”A Workshop on Research methodology and dissertation “which was conducted on 9th and 10th February 2020. The programme was organized by Faculty of Management Office of the dean, Tribhuvan University at Lanmark hotel Pokhara. The objective of the program was to provide research methodology skills and provide guidelines to the participants to facilitating MBS students in dissertations writing. Prof. Dr. Prem Raj Pant, Prof. Dr. Dilli Raj Sharma, Dean FOM, TU , Prof. Dr. Mahananda Chalise , Prof. Dr. Dhurba Kumar Gautam, Mr. Dinesh Mani Ghimire, Asst. Dean, TU, Associate…
गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित द्रब्यशाह बहुमुखी क्याम्पसले नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा बिहिवार बिविध साँस्कृतिक कार्यक्रम गरेको छ ।स्वतन्त्र विद्यार्थी यूनियनका सभापति प्रविन बस्नेतको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा नगरप्रमुख पन्तले वडा र क्याम्पसको सहयोगमा निर्माण भएको क्यान्टिन उद्घाटन गरेका थिए ।स्ववियूको सक्रियता तथा खानेपानी तथा ढल निकास कार्यालय लमजुङको आर्थिक सहयोग र खानेपान तथा सरसफाई डिभिजन कार्यालय गोरखाका पूर्व डिई रत्न लामिछानेको समन्वयमा निर्माण भएको फिल्टर सहितको पानीघरको पनि उद्घाटन गरिएको छ ।
नव आगन्तुक विद्यर्थाीहरुको स्वागत कार्यक्रमको अवसरमा अयोजित खेलखकुद कार्यक्रमहरुमा मिति २०७६ फागुन ६ गते छात्रा व्याडमिन्टन, छात्रा भलिबल, स्नातक तहका छात्रा म्युजिकल चेयर, टेबल टेनिस र छात्रा बास्केट बल प्रतियोगिताका सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन्