४१ औँ वार्षिकोत्सव तथा अभिभावक समारोह–२०८२
दोस्रो दिन (२०८२ माघ १२ गते)
यस द्रव्यशाह ब क्याम्पस लक्ष्मीबजार गोरखाको ४१ औ बार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारेर आज दोस्रो दिन क्याम्पसको आन्तरिक भलिबल प्रतियोगिता शुरू भएको छ ।
छात्रछात्राको टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको छ ।










