यस द्रब्यशाह बहुमुखी क्याम्पस, गोरखा नगरपालिका,वडा नंं ९- लक्ष्मीबजार गोरखाले शैक्षिक सत्र २०७७/७८बाट नयाँ पाठ्क्रममा आधारित भई
व्यवस्थापन, शिक्षा, कानुन र मानवीकी समुहमा
कक्षा ११ को अध्ययन अध्यापन कार्य शुरु गरेको ले समयमा नै विद्यार्थीहरुले क्याम्पसमा भर्ना गरी सिट सुरक्षीत गर्नुहोस् नयाँ भर्नाको लागि तलको अनलाइन मार्फत आफ्नो विस्तृत विवरण भरी विद्यार्थीहरुले यस क्याम्पसमा भर्ना गराउन सक्नु हुनेछ ।
नयाँ भर्नाको लागि तलको अनलाइन फारम मार्फत आफ्नो विस्तृत विवरण भरी, यस क्याम्पसमा भर्ना गराउन सक्नु हुनेछ । साथै कुन समुहको कुन विषय अध्ययन गर्ने भनि विषयसुचि समेत तल उल्लेख गरिको छ ।
क्याम्पसको विस्तृत जानकारीका लागि
क्याम्पस प्रमुखः रामचन्द्र दुवाडी : ९८५६०४०२२८
साहयक क्य.प्रमुखः एकदेव अधिकारीः ९८५६०४०७८७
प्रशासन प्रमुख : सुजन कुँवर : ९८५६०४०७८८


